प्रदेश र स्थानीय तहमा परिणाममुखी प्रशिक्षण र अनुसन्धानका कार्यक्रमहरू सञ्चालन गर्दैछौँँ
संविधानले संघ, प्रदेश र स्थानीय तह सहकार्य, समन्वय र सहअस्थित्वका आधारमा चल्ने परिकल्पना गरिएको छ । तर प्रदेश र स्थानीय तह गठन भएर निर्वाचित जनप्रतिनिधी बहाल भएको लामो समय बितिसक्दा