१९ कार्तिक २०८३, बुधबार | Wed Nov 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हिमपातका कारण भत्कियाे दुइतले घर

लेखक स्थानीय खबर १३ फाल्गुन २०७५, सोमबार १ मिनेट पढाइ

फागुन १३, पोखरा । मनाङ डिस्याङ गाउँपालिका–४ मा आइतबार भएको हिमपातले दुईतले घर भत्केर पूर्ण रुपले क्षति भएको छ ।

स्थानीयवासी क्यू छिरिङ गुरुङको ढुङ्गा माटोले बनेको टिनको छानो भएको सो घर भत्केको गण्डकी प्रहरी प्रदेशको कार्यालय, पोखराले जनाएको छ । घरधनी काठमाडौं गएका र सो घरमा कोही नभएका कारण मानवीय क्षति नभएको बताइएको छ । रासस

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।