२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हिमपातका कारण भत्कियाे दुइतले घर



फागुन १३, पोखरा । मनाङ डिस्याङ गाउँपालिका–४ मा आइतबार भएको हिमपातले दुईतले घर भत्केर पूर्ण रुपले क्षति भएको छ ।

स्थानीयवासी क्यू छिरिङ गुरुङको ढुङ्गा माटोले बनेको टिनको छानो भएको सो घर भत्केको गण्डकी प्रहरी प्रदेशको कार्यालय, पोखराले जनाएको छ । घरधनी काठमाडौं गएका र सो घरमा कोही नभएका कारण मानवीय क्षति नभएको बताइएको छ । रासस

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार ००:००