९ बैशाख २०८१, आइतबार | Sun Apr 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाउँपालिका महासंघ २ नं. प्रदेश कार्यसमिति गठन



स्थानीय खबर संवाददाता
मंसिर, २२ मंसिर

गाउँपालिका राष्ट्रिय महासंघ २ नं. प्रदेशको पहिलो अधिवेशनले १५ सदस्यीय प्रदेश कार्यसमिति गठन गरेको छ । पर्साको पकाह मैनपुर गाउँपालिकाका अध्यक्ष बिजय चौरसियाको अध्यक्षतामा प्रदेश कार्यसमिति गठन भएको छ ।

प्रदेशमा सबैभन्दा धेरै गाउँपालिका विजयी भएको दलबाट प्रदेश अध्यक्ष चयन गर्ने महासंघको विधानअनुसार संघीय फोरम नेपालबाट चौरसिया अध्यक्षमा चुनिएका हुन् । शनिवारदेखि सुरू भएको अधिवेशन धनुषाको मिथिला नगरपालिकाको लालगढमा शनिवार सम्पन्न भएको छ ।

कार्यसमितिका पदाधिकारीहरूको सूची

 

नाम                                      पद 

१) विजयकुमार चौरसिया      अध्यक्ष

२) रुवी गुप्ता                       उपाध्यक्ष

३) अरुणकुमार                    साह सचिव

४) किरण देवी                      उपसचिव

५) उषाकुमारी मण्डल          कोषाध्यक्ष

६) शिवकरण यादव             सदस्य

७) उषादेवी सदस्य              लो. फोरम

८) कमरुन खातुन               सदस्य

९) सन्तोष कुमार               सदस्य

१०) केदारनाथ यादव          सदस्य

११) उषादेवी थरुनी             सदस्य

१२) पदमलाल श्रेष्ठ            सदस्य

१३ शेख फारुक                    सदस्य

१४) चन्दन कुमार सिंह        सदस्य

१५) रामप्रसाद राय यादव     सदस्य

प्रकाशित मिति : २२ मंसिर २०७५, शनिबार ००:००