१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१ नं. प्रदेश सभालाई प्रधानमन्त्रीले सम्बोधन गर्ने



२६ जेठ, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रदेश नं १ को प्रदेशसभामा सम्बोधन गर्दैछन् । प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले प्रधानमन्त्रीले बिहान ११ बजे प्रदेशसभाका सदस्यलाई सम्बोधन गर्ने जानकारी दिएका छन् । यसअघि उनले प्रदेश नं ३ र ५मा सम्बोधन गरिसकेका छन् । रासस

प्रकाशित मिति : २६ जेष्ठ २०७५, शनिबार ००:००