माघ १५, सल्यान । कपुरकोट गाउँपालिकाले ‘कृषि मोबाइल एप्स’ को शुरुआत गरेको छ । कृषकलाई मौसम, प्रविधि लगायत विषयमा घरमै जानकारी दिनका लागि सो सेवा थालिएको छ । किसानले सहजै आफ्नो फोनमा डाउनलोड गरी एप्सको प्रयोग गर्न सक्ने ‘उपसर्ग टेक्नोलोजी’का प्रबन्धक युवराज आचार्यले जानकारी दिए । “यो एप्स एक पटक डाउनलोड गरिसकेपछि इन्टरनेटको आवश्यकता पर्दैन,…