बेझाड । पाल्पाको निस्दी गाउँपालिकाले आगामी आर्थिक वर्षलाई शिक्षा वर्षका रूपमा मनाउने भएको छ । गत आर्थिक वर्षलाई सडक र चालू आर्थिक वर्षलाई कृषि वर्षको रूपमा मनाएको गाउँपालिकाले आगामी आर्थिक वर्षलाई शिक्षा वर्षका रूपमा मनाउने भएको हो । विकासका कामलाई निरन्तरता दिने क्रममा औसतमा हेर्दा पूर्वाधारमा रकम बढी देखिए पनि अन्य क्षेत्रको तुलनामा शिक्षामा लगानी…