भद्रपुर । कचनकवल गाउँपालिकाको चौथो नगरसभाबाट पारित नीति तथा कार्यक्रम आज सार्वजनिक गरिएको छ । गाउँपालिकाले परम्परागत वितरणमुखी बजेट प्रणालीमा क्रमभङ्ग गर्दै आवश्यकताका आधारमा आर्थिक वर्ष २०७६/७७ मा ४७ करोड ६० लाख बजेट विनियोजन गरेको पालिकाका अध्यक्ष अञ्जार आलमले बताए । अध्यक्ष आलामले चालूतर्फ २० करोड ५८ लाख ४४ हजार र पूँजीगततर्फ २७ करोड १५…