२० कात्तिक, भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार भएका दमननाथ ढुंगानाले आफूलाई पर्यटक उम्मेदवार भनेर प्रचार नगरिदिन आग्रह गरेका छन् । रफत सञ्चार क्लब भक्तपुरले आयोजना गरेको उम्मेदवार अन्तरक्रिया कार्यक्रममा उनले भने, “भक्तपुर म हुर्केबढेको पढेको ठाउँ, यहाँ मेरो जग्गा जमिन छ, त्यसैले म पर्यटक वा पाहुना…