सुमन घिमिरे उर्लाबारी— मोरङ, २६ असोज । पूर्वी नेपालको समृद्धिसंग जोडिएको मोरङको उर्लाबारीबाट मधुमल्ला हुँदै पाँचथरको रविसम्म जोड्ने सडकखण्डमा गाडी सञ्चालन हुन थालेको छ । बुधबार उर्लाबारीबाट को १ च ५४५७ नं को एम्बुलेन्स बिरामी बोकेर सो सडकखण्ड भएर इलामको चुलाचुली गाउँपालिका ६ स्थित फुङ्नाम पुगेको हो । चालक सोही ठाउँका २२ वर्षीय नवीन श्रेष्ठले…