२ साउन, धनगढी । न्यू आइटी भेञ्चर पब्लिक लिमिटेडले धनगढीलाई भ्यू टावरसहितको नमूना शहर (मोडेल टाउन) निर्माण गर्नेबारे अध्ययन शुरु गरेको छ । धनगढीलाई ‘स्मार्ट सिटी’ बनाउने योजना अन्तर्गत नमूना शहर निर्माणको पहल थालिएको धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले बताए । झण्डै एक अर्ब ५० करोडको लगानीमा नमूना शहर निर्माण गर्नेबारे अध्ययन थालेको न्यू…