शेरबहादुर सिंह साउन ५, भीमदत्तनगर । भीमदत्त नगरपालिका–१ का १०५ वर्षिया झुसीदेवी विष्ट शनिबार बिहान वडा कार्यालयमा नातिनीको सहारामा पुगे । अघिल्लो दिन वडा कार्यालयले गाउँभरिका ज्येष्ट नागरिक ९७० वर्ष पुगेका० एकल महिला, दृष्टिबिहीन र अपांगता भएका व्यक्तिलाई वडा अध्यक्ष आसेफ कुँवर ९भुन्टु० ले आफूले पाएको तलब दिने तयारी गरेका थिए । सोही अनुसार…