स्थानीय तह, संघ, प्रदेश र विचारका समाचार खोज्नुहोस्
कुल ३८३८ समाचार
असार ५, हेटौँडा । प्रदेश नं ३ को प्रदेशसभाको आज बसेको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले प्रदेशमा जनसङ्ख्या, भूगोल र जनताको चाहनाअनुसार भौतिक पूर्वाधारको निर्माण तथा स्वरोजगार कार्यक्रमलाई कार्यान्वयन गर्न आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटमा स्पष्ट मार्ग निर्देश गरेको बताएका छन् । प्रदेशसभा बैठकमा सरकारको तर्फबाट आगामी आवका लागि प्रस्तुत गरिएको आर्थिक…