पुरुषोत्तम सुवेदी चैत २५, नवलपरासी । पश्चिम नवलपरासीको सदरमुकाम परासी बजारसहित यस आसपासको क्षेत्रमा अहिले सुविधायुक्त सडक सञ्जाल विस्तार गर्ने काम अघि बढाइएको छ । विशेषगरी रामग्राम नगरपालिका क्षेत्रभित्र पर्ने सडकको स्तरोन्नति लगायतका भौतिक संरचना निमार्णका काम जारी रहेको छ । अहिले सदरमुकाम परासीको मुख्य बजार बुद्धचोकदेखि निलोगेटसम्म र झरहीदेखि मन्झरिया चोकसम्म चार लेन तथा…