बैशाख ५, नारायणपुर । दाङको लमही नगरपालिका–६ स्थित कुलमोहरवासी खानेपानीको सुविधा भएपछि खुशी छन् । नगरपालिकाकै विकट क्षेत्र पर्ने कुलमोहरमा बस्ती बसाललेको ४८ बर्ष पछि बल्ल खानेपानीको सुविधा पुगेको छ । यस अघि त्यहाँका स्थानीयवासीले घर नजीकै रहेको खोलाको पानीले जीवन चलाउँदै आएका थिए । “यो साह्रै पछाडि परेको गाउँ हो । खानेपानीको धेरै समस्या…