चैत ५, जाजरकोट । सोह्र महीनाभित्र निर्माण पूरा गर्ने सहमति अनुसार डोल्पा ठूलीभेरी नगरपालिका–८ रुपगाढ खोलामा निर्माण थालिएको पुल निर्माणको अझै टुङ्गो छैन । चार वर्षअघि निर्माण शुरु गरिएको पक्की पुल निर्माण अधुरै छाडिएको छ । विसं २०७२ मा पुल निर्माणको जिम्मा सञ्जीवनी कन्स्ट्रक्सनले लिएको थियो । सञ्चालक गौरी उप्रेतीले एक वर्ष ६ महीनाभित्र सो…