मङ्सिर १३, दमौली । तनहुँको घिरिङ गाउँपालिकाले पर्यटन प्रवर्धनका लागि खोला थुनेर ताल बनाउने तयारी गरेको छ । गाउँपालिका ३ मा रहेको गोफाखोला थुनेर ताल बनाउने तयारी गरिएको हो । घिरिङलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्य सहित कृत्रिम तालको अवधारणा ल्याइएको गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले बताए । उनले भने, “घिरिङ पर्यटनमा प्रचुर सम्भावना…