पुस २६, तुलसीपुर । मोतिबिन्दुरहित गाउँपालिका बनाउने अभियान शुरु भएको छ । यसका लागि आँखा जाँच र आँखा शिविर सञ्चालन गर्न यहाँका आँखा अस्पताल र गाउँपालिकाबीच सम्झौता भएको छ । जिल्लामा रहेका १० वटा स्थानीय तहमा देखिएको दृष्टिविहीनताको समस्यालाई हटाउन स्थानीय सरकारलाई सहयोग पु¥याउने उद्देश्यले नेपाल नेत्रज्योति सङ्घ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जअन्तर्गत सञ्चालित…