१० असार, लहान । सिरहा सुखीपुर नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ का लागि ४४ करोड ६ लाख भन्दा बढीको बजेट पारित गरेको छ । सुखीपुर नगरपालिकाको हिजो सम्पन्न दोस्रो नगरसभाले नगरप्रमुख रामऔतार यादवले प्रस्तुत गरेको ०७५÷७६ का लागि ४४ करोड ६ लाख ६० हजारको बजेट सर्वसम्मतले पारित गरेको हो । योसँगै आगामी आर्थिक वर्ष ०७५/७६…