भदौ ८, झापा । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले सुखी र समृद्ध मुलुक निर्माणका लागि सरकार अघि बढेको दाबी गरेका छन । झापाको बिर्तामोड नगरपालिकालाई खुला दिसामुक्त नगर घोषणा गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कार्कीले भने, “मुलुक समृद्धिको यात्रामा छ । यात्राका क्रममा समस्या धेरै आएका छन् । तर यात्रा…