भदौ ४, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ मा १२ लाखको लागतमा ६४ मिटर लम्बाइको तारजाली र ढुङ्गाको तटबन्ध निर्माण गरिएको छ । नगरपालिकाको वडा कार्यालयले भूक्षय रोक्नका लागि सुनबोरा नदीमा आठ लाखको लागतमा ४२ मिटर र स्याली नदीमा चार लाखको लागतमा २२ मिटर तटबन्ध निर्माण गरेको हो । दुवै नदीमा तटबन्ध निर्माण गरिएपछि ३००…