कात्तिक ५, कञ्चनपुर । स्थानीय तहको निर्वाचनपछि भीमदत्त नगरपालिकामा एक सय किलोमिटर सडक निर्माण गरिएको छ । गत आवमा नगरपालिकाका सबै वडामा सडक निर्माण गरिएको छ । केही वडामा नयाँ सडक निर्माण पनि गरिएको छ । गत आवमा चुरे फेदमा रौटेलादेखि ब्रह्मदेवसम्म जैविक मार्ग निर्माण गरिएको छ । १२ किलोमिटर लम्बाइको सो जैविक मार्ग…