३० मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

  २४ कात्तिक, विराटनगर । आगामी दोस्रो चरणमा हुने संघीय संसद् एवं प्रदेश सभाको निर्वाचनलाई लक्षित गरेर क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । कार्यालयले कटहरी र बूढीगंगा गाउँपालिकाका निर्वाचन शिक्षा कार्यकर्तालाई एकदिने प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो । कटहरी गाउँपालिकाका २८ र बूढीगंगा गाउँपालिकाका ३३ गरी जम्मा ६१ जना निर्वाचन…