नारायण न्यौपाने काठमाडौँ, १४ कात्तिक । केही दिनयता देशका विभिन्न भागमा पानी परेर चिसो बढे पनि मुलुकको चुनावी तामक्रम भने ह्वात्तै बढेको छ । मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको टिकट वितरण र चुनावी प्रचारप्रसारले राजनीतिक सरगर्मी निकै तातेको हो । पहिलो चरणको निर्वाचनका लागि कात्तिक ८ गते निर्वाचन चिन्ह पाएसंगै…