५ कात्तिक, काठमाडौं । मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आज ३२ जिल्लामा शान्तिपूर्ण रुपमा उम्मेदवारी मनोनयन दर्ता भइरहेको छ । निर्वाचन आयोगका अनसार मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयनको दर्ता भइरहेको छ । दर्ता गर्न मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयबाट विभिन्न राजनीतिक दलका…