९ पुुस, काठमाडौं । सरकारले नगर विकास समितिहरूको सम्पति हस्तान्तरणको प्रक्रिया थालेको छ । शहरी विकास मन्त्रालयले ३३५ नगर विकास समितिमा रहेका सम्पत्ति, दायित्व र बजेट हस्तान्तरणको प्रक्रिया थालेको हो । स्थानीय तह सञ्चालन ऐन, २०७४ को दफा १०४ बमोजिम ६ महिनामा दायित्व हस्तान्तरण गरिसक्नुपर्ने व्यवस्था गरिएको छ । आइतबार शहरी विकास मन्त्री दिलनाथ गिरी,…