गाउँपालिका र नगरपालिकाहरूलाई स्थानीय प्रविधी र सीपलाई प्रर्वद्धन गर्न सरोकारवालाहरूले आग्रह गरेका छन् । गाउँपालिका राष्ट्रिय महासंघ, वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्र र प्राकृतिक अनुसन्धान तथा संरक्षण नेपाल (रेकोन) ले राजधानीमा आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरूले स्थानीय प्रविधि र सीप उपयोग गर्न जोड दिएका हुन् । वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले स्थानीय तहहरूले…