१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिर्जनकुमार घिमिरे फागुन १, जिरी । दोलखाको सैलुङ गाउँपालिकाले सैलुङमा पर्यटकलाई आकर्षित गर्न होटल बनाउनेलाई अनुदान दिने भएको छ । गाउँपालिकाको निर्णयबाटै सुरूका १० वटासम्म होटल वा होमस्टे निर्माणका लागि अनुदान दिने घोषणा गरेको हो । महाभारतको सबभन्दा अग्लो स्थान मानिएको सैलुङमा पर्यटकको गन्तव्यस्थल बनाउन गाउँपालिकाले साविक सैलुङ्गेश्वर गाविसको कालापानीमा डोजर लगाएर घरेडीसमेत निर्माण गरेको…