फागुन ३, डोटी । जिल्लाको सबैभन्दा पुरानो वोगटान सडक शिलान्यास भएको लामो समयपछि बल्ल आएर कालोपत्र हुने भएको छ । निर्माण कम्पनीले आफना मेसिन तथा औजार अहिले डोटीको विपीनगर पु¥याउन थालेको स्थानीयवासी रोज कलेलले बताए । कैलालीको सहजपुरदेखि डोटीको बडीकेदार गाउँपालिकासम्म ५० किलोमिटर सडक कालोपत्र हुनेभएको हो । उक्त सडक कालोपत्रको जिम्मा कुमार श्रेष्ठ निर्माण…