२६ मंसिर । बागलुङः प्रत्यक्षतर्फ जिल्लाका सबै निर्वाचन क्षेत्रमा हार ब्यहोरेको नेपाली कांग्रेस समानुपातिक मतमा भने पहिलो दल बनेको छ । प्रतिनिधि र प्रदेशसभा गरी दुवैतर्फ कांगेसले अन्य दलभन्दा बढी मत पाएको छ । कांगेसले प्रतिनिधिसभातर्फ ३५ हजार ६६८ र नेकपा एमालेले ३० हजार ६३५ ल्याएका छन् । समानुपातिकमा तेस्रो स्थान ओगटेको राष्ट्रिय जनमोर्चाले १५…