चन्द्रकला भण्डारी ७ चैत, काँकडभिट्टा । लामो समयदेखि ‘गाउँ सरह’ मानिएको भद्रपुर नगरपालिकामा एकैपटक ७० भन्दा बढी सडक निर्माणको कामले गति लिएको छ । नगरपालिकाका इन्जिनियर योगेन्द्र रञ्जितकारका अनुसार शहरी विकास कार्यक्रमअनुसार सडक निर्माणका लागि केन्द्र सरकारले आगामी तीन वर्षमा २ अर्ब बजेट पठाउने भएपछि निर्माणले गति लिएको हो । प्रधानमन्त्री केपी शर्मा ओली अघिल्लोपटक…