१६ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बानो खोलामा निर्माण हुने पुल शिलान्यास




जेठ २९, सिरहा । सिरहा क्षेत्र नं १ बाट निर्वाचित सांसद प्रदीप गिरीले लहान नगरपालिका वडा नं १५ स्थित बानो खोलामाथि निर्माण हुने पुलको शिलान्यास गरेका छन् ।

संसद् विकास कोषबाट प्रप्त हुने ५० लाख लागतमा सो पुल निर्माण गर्न लागिएको हो । पचास मिटर लामो पुल निर्माणपछि स्थानीयवासीको गतिविधि सहज हुने नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्यसमेत रहेका गिरीले विश्वास व्यक्त गरे । रासस

प्रकाशित मिति : २९ जेष्ठ २०७६, बुधबार ००:००