माघ २९, नुवाकोट । विदुर नगरपालिकाको चौथो नगरसभा आज पाँच कार्यविधि र पूरक बजेट पारित गर्दै सम्पन्न भएको छ । नगरसभाले नगर प्रहरी सञ्चालन कार्यविधि, अपाङ्गता भएका व्यक्तिको परिचयपत्र सम्बन्धी कार्यविधि, बालगृह सञ्चालन कार्यविधि, बालविवाह विरुद्ध कार्यक्रम सञ्चालन खर्च कार्यविधि र सडक बालबालिका व्यवस्थापन खर्च कार्यविधि पारित गरेको हो । विधेयक समितिका संयोजक तोयानाथ तिम्सिनाले…