चैत २०, गाईघाट । उदयपुरको त्रियुगा नगरपालिका १२ विषणपुरस्थित त्रियुगा नदीक्षेत्रको ६८ बिघा क्षेत्रफलमा वृहत औंद्योगिक ग्राम परियोजना शुरु भएको छ । नगरपालिकाले सौर्य ऊर्जा उत्पादन, कृषि खाँद मल उत्पादन तथा कृषि अनुसन्धान केन्द्र स्थापना सहितको औंद्योगिक ग्राम सञ्चालन गर्न जिल्लाभित्र नै अहिलेसम्मकै सबैभन्दा वृहत औंद्योगिक ग्राम परियोजना सञ्चालन गर्न लागिएको छ । नगर प्रमुख…