गौशाला, ११ भदौ । बाढीले बाटो बगाएपछि करिब १५ दिनसम्म बन्द रहेको महोत्तरी जिल्लाको मुख्य बाटो जलेश्वर–जनकपुर सडकखण्ड आजदेखि सञ्चालनमा आएको छ । जिल्लाकै प्रमुख सडकखण्ड अविरल वर्षाका कारण आएको भीषण बाढीबाट क्षतिग्रस्त भएपछि गत साउन २९ गतेदेखि अवरुद्ध हुँदा जिल्लावासीलाई समस्या भएको थियो । प्रजिअ बाबुराम श्रेष्ठले सम्बन्धित ठेकेदार र सडक डिभिजन कार्यालयसंग तुरुन्त…