बेसीँशहर— लमजुङ, १९ भदौ । पहिरोको जोखिममा रहेका लमजुङका पाँच बस्तीलाई स्थानान्तरण गर्न विज्ञहरुले सुझाव दिएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका विज्ञसहितको टोलीले अध्ययनपछि जोखिमयुक्त पाँच गाउँलाई स्थानान्तरण गर्ने सुझाव प्राप्त भएको हो । विज्ञ टोलीको प्रतिवेदनपछि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जिल्लाका चार गाउँपालिकाका पाँच बस्ती स्थानान्तरण गर्न आग्रह गरेको प्रमुख जिल्ला अधिकारी…