अजितकुमार झा २९ कात्तिक, इनरुवा । सुनसरीका प्रदेश तथा प्रतिनिधिसभाका उम्मेदवार चुनावी प्रचारप्रसार तथा घरदैलो कार्यक्रममा व्यस्त भएका छन् । दोस्रो चरणमा हुने प्रदेश तथा प्रतिनिधिसभाका निर्वाचन नजिकिएसंगै उम्मेदवार घर दैलो तथा प्रचारप्रसारमा व्यस्त भएका हुन् । यहाँ नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल लगायतका पार्टीका तर्फबाट प्रदेश तथा प्रतिनिधिसभाका…