८ फागुन, भक्तपुर । भक्तपुर नगरपालिकाले आयोजना गरेको अन्तर नगर मेयर कप भलिबल प्रतियोगिताको उपाधि सूर्यविनायक नगरपालिकाले हात पारेको छ । यही फागुन ३ गतेदेखि शुरुको उक्त प्रतियोगिता अन्तर्गत आज भएको फाइनल खेलमा सूर्यविनायक नगरपालिकाले गोदावरी नगरपालिकालाई ३–१ सेटले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । पहिलो सेट २६–२४ र दोस्रो सेट २५,–२३ ले विजयी…