२५ माघ, पाल्पा । पाल्पा जिल्लाको रैनादेवी छहरा–३, भुवनपोखरीमा खानेपानीका मुहान सुक्दा खानेपानीको अभाव हुन थालेको छ । हिउँदमा पानी नपरेपछि यहाँका पानीका मुहान सुक्ने र कुवामा समेत पानी कम हुन थालेपछि पानीको अभाव यस वर्ष छिटो शुरु भइसकेको छ । स्थानीय बासिन्दाले प्रयोग गर्ने खानेपानी मुहानमा अहिले पानी सुकिसकेपछि स्थानीय बासिन्दाले पानीका लागि घण्टौँ…