बासुदेव पौडेल १९ चैत, बुर्तिवाङ– बागलुङ । पर्यटकीय रुपमा लामो समयदेखि राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रुपमा परिचित भएर पनि विकासका दृष्टिले ढोरपाटन र आसपासका क्षेत्र ओझेलमा परिरहेको बुर्तिवाङमा आयोजित एक अन्तरक्रियामा जोड दिइएको छ । नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्टस् नाट्टा पश्चिमाञ्चल क्षेत्रीय संघको आयोजनामा बुर्तिवाङमा भएको अन्तरक्रियामा शिकार आरक्षका रुपमा लामो समयदेखि परिचित…