वासुदेव पौडेल २१ चैत, ढोरपाटन– बागलुङ । नेपालकै पहिलो एवं एकमात्र शिकार आरक्षका रुपमा रहेर पनि ढोरपाटन विकासका दृष्टिले ओझेलमा परिरहेको ढोरपाटनमा आयोजित एक अन्तरक्रियामा जोड दिइएको छ । नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्टस् नाट्टा पश्चिमाञ्चल क्षेत्रीय संघको आयोजना एवं नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा आइतबारदेखि जारी ढोरपाटन अवलोकन भ्रमण कार्यक्रम अन्तर्गत आरक्षण क्षेत्र…