दमौली । तनहुँको व्यास नगरपालिका ४ वेदव्यास टोलको माथिल्लो भेगका फूलमाया विकलाई सधैँ खानेपानीको पिरलो हुन्थ्यो । बिहान उठ्नेबित्तिकै खानेपानी जोहोका लागि उनले समय खर्च गर्नुपर्थ्यो । अब भने उहाँलाई खानेपानीको जोहो गर्ने चिन्ता हटेको छ । घरमै धारा जडानपछि खानेपानी खोज्दै अन्यत्र धाउनुपर्ने बाध्यताबाट मुक्त भएपछि उनमा छुट्टै खुशी छ । “घरमा धारा नहुँदा…