१६ असार, सुरुङ्गा । झापा झापा गाउँपालिका– १ का सितुमारी हुँदै स्यालमारा जोड्ने सडक खण्डको सानो माईमा झोलुंगे पूल निर्माण भएको छ । सहारा नेपालको प्राविधिक सहयोग, स्थानीय जनश्रमदान र झापा गाउँपालिकाको ३ लाख ४१ हजार रुपैयाँसहित ५८ लाख रुपैयाँमा पूल निर्माण भएको हो । पूलबाट स्यालमाराका ३ सय घर लाभान्वित भएका छन् । यसअघि…