भदौ १७, काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले घरधनी र व्यवसायीको सम्झौताका आधारमा घरबहाल कर तिर्नुपर्ने बताएका छन् । जिल्ला होटल व्यवसायी सङ्घ काठमाडौंले आयोजना गरेको ‘व्यवसायी कर, मूल्य अभिवृद्धि करसम्बन्धी अन्तरक्रिया’मा उहाँले सम्झौतामा उल्लेख भएअनुसार नै कर तिर्नुपर्ने उनले बताएका हुन् । “सम्झौतामा जे उल्लेख छ, त्यहीअनुसार घरधनी वा बहालमा बस्नेले घरबहाल कर…