भदौ १५, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली विकट नभई प्रकृतिको वरदान भएको बताएका छन् । शिक्षक दरबन्दी पुनःवितरण कार्यदलद्वारा आज यहाँ आयोजित सुझाव सङ्कलन कार्यक्रममा उनले भने, “कर्णालीलाई विकट र गरीब प्रदेश भनेर मनोवैज्ञानिक त्रास फैलाइ कमजोर बनाइएको छ । यहाँको ढुङ्गा, माटो र हावापानीमा डलर छ भन्ने चिन्नु पर्दछ ।” कर्णालीभित्रको…