रामबहादुर थापा भदौ २०, बागलुङ । कानूनले तोकेको उमेर नपुग्दै भएको बालविवाहलाई तमानखोला गाउँपालिकाले बदर गरेको छ । गाउँपालिकाले गत वैशाखदेखि नै बालविवाह विरुद्धको अभियान थालेको हो । अभियान अन्तर्गत खुङ्खानी, बोङ्खानी, हिले, खोलेसवाङ र पहिरा गाउँमा भएका १० वटा बालविवाहलाई गाउँपालिकाले बदर गरेका हुन् । “सकभर हुनै दिन्नौँ, भइहाले बदर गर्छौं” गाउँपालिकाका अध्यक्ष…