भदौ १३ पोखरा । गण्डकीलाई पूर्ण खोप सुनिश्चित भएको प्रदेश घोषणा गरिएको छ । गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पूर्ण आफ्नो प्रदेशका १६ दिनदेखि २३ महिनासम्मका बालबालिकाहरू सबैले खोप सुबिधा प्राप्त गरेको घोषणा गरेका छन् । ‘पूर्ण खोप सुनिश्चित गण्डकी प्रदेश’ भन्ने अभियान सफल भएको पनि उनले बताए । गण्डकीमा ११ जिल्ला, ८५ स्थानीय तह छन्…