२ आश्विन २०८३, शुक्रबार | Sat Sep 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुर्खेत । सुर्खेतको भेरीगङ्गा नगरपालिकास्थित छिञ्चु बजारमा आधुनिक बसपार्क निर्माण हुने भएको छ । पछिल्लोपटक बसेको मन्त्रिपरिषद्को बैठकले नगरपालिका–१२ मा पर्ने २.१५ हेक्टर वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेपछि बसपार्क निर्माणको बाटो खुलेको हो । छिन्चुमा बसपार्क नहुँदा सडक छेउछाउमै सवारीसाधन पार्किङ गरिनुका साथै यात्रुले सडकमै टिकट काटेर बस चढ्नुपर्ने बाध्यता रहँदै आएको छ…