काशीराम शर्मा असार २६, बाँके । स्थानीय तहको निर्वाचनपछि बाँकेको जानकी गाउँपालिकाका हिलाम्ये सडकहरुको अवस्था फेरिएका छन् । सडकहरु स्तरोन्नति गरिएका छन् । हिलाम्ये र धुलाम्ये हुने सडकहरु स्तरोन्नति गरिएपछि आवतजावत सहज हुँदै गएको छ । सडकहरुको स्तरोन्नतिसँगै धेरै नयाँ सडक बनेका छन् । केही सडक र नाला निर्माणकै क्रममा छन् । यो आर्थिक वर्ष…