पोखरा । स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिका नौडाँडा–कार्कीनेटा सडकखण्डको जुग्लेखोलामा पक्की पुल निर्माण भएको छ । कात्तिक महीनामा निर्माण शुरु गरिएको २२ मिटर लम्बाइ र छ मिटर चौडाइको सो पुल नेपाल सरकार र विश्व बैंकको संयुक्त दुई करोड ३१ लाख १६ हजारको लगानीमा तोकिएकै समयमा निर्माण सम्पन्न गरिएको हो । शनिबार निर्माण सम्पन्न पुलको उद्घाटन कार्यक्रममा…