२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुरुङ्गा । विद्यार्थी सङ्ख्या कम भएको भन्दै हल्दिवारी गाउँपालिकाले पाँच आधारभूत विद्यालयलाई समायोजन गर्ने भएको छ भने दुई माविलाई स्तर कटौती गर्दै आधारभूतमा झार्ने निर्णय गरेको छ । हल्दिवारी ३ स्थित रामेश्वर आधारभूत विद्यालय, सोही वडाको जनता आधारभूत विद्यालय, वडा नं ५ स्थित शान्ति आधारभूत विद्यालय, वडा नं २ कै राष्ट्रिय एकता आधारभूत विद्यालय र…